news and more entertainment

सपिङ गर्न नांगै गयीन युवती देख्ने सबै दंग (भिडियो हेर्नुहोस)

यो दुनियाँमा समय–समयमा अचम्म–अचम्मका घटना सुनिन्छन् । मानिसहरू पनि अनेकौँ हर्कत गर्छन् । पत्याउनै मुस्किल हुने त्यस्ता हर्कतबाट उनीहरूले के पाउलान् ? यो प्रश्नको उत्तर आजसम्म कसैलाई थाहा नहोला, तर सुन्दा झट्ट विश्वास नलाग्ने हर्कत गर्न मानिसहरूले छाडेका छैनन् ।

यस्तै पत्याउनै मुस्किल हर्कत गरेकी छिन्, पोल्यान्डकी एक युवतीले । उनी सपिङ मलमा नांगै पुगिन् । उनलाई मलको बिल तिर्ने लाइनमा नांगै देखेपछि सबैजना दंग परे । त्यहाँ भएका सबैले विभिन्न प्रतिक्रिया पनि
भिडियो !!!

 जनाए । तर, त्यसले उनलाई कुनै फरक पारेन । उनी आफ्नो बिल तिर्ने लाइनमा चुपचाप उभिइरहिन् । उनले त्यहाँ स्यान्डविच र पेय पदार्थ किनेकी थिइन् । सुरुमा उनले कुनै प्रतिक्रिया नजनाएपछि अरू पनि चुपचाप लागे । सबैले सोचे, यो सामान्य घटना हो ।

तर, त्यही ठाउँमा आफ्नो बिल तिर्न उभिएका एक युवकले भने  भिडियो !!!

 ती महिलाको हर्कत आफ्नो मोबाइलले खिचे । ती युवकले नांगै महिलालाई देखेपछि तेल भर्न आफ्नो गाडी रोके । ती महिला भने पेट्रोल पम्प नजिकैको सपिङ स्टोरमा गइन् र सामान किनिन् । ती युवकले पनि उनलाई मोबाइलमा कैद गर्दै पछ्याए । ती युवतीले सामान्य ढंगमा हिँडेपछि मोबाइलमा उनलाई कैद गर्न सुरु गरेका युवक पनि त्यस घटनालाई सामान्य मान्न बाध्य भए । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget