बिहेपछि अभिभारा बढ्यो भन्छन् ,राजेश हमाल
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ, साथसाथै वैवाहिक जीवनको जिम्मेवारी पजि उनले पूरा गरिरहेका छन् ।
बिहे गरेको केहि महिनाभित्रै हमालले आफ्नो अभिभारा बढेको महसुुस भएको बताए । 'अव त अभिभारा बढ्यो नि एक्लै हुनु र जोडी हुनुमा फरक रहेछ' उनले भने ।
हमालले तीजको बेलामा पनि मधुलाई राम्रै मात्र समय दिएनन् उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुकमा हालेका थिए । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment