news and more entertainment

वाइटहाउस अगाडि नांगै प्रदर्शन

वासिंगटन, जेठ १० – अमेरिकाको वाइट हाउस अगाडी एक व्यक्तिले नांगै प्रदर्शन गरेका छन् । यो घटना अमेरिकी राष्ट्रपति बाराक ओबालाले सम्बोधन गर्ने कार्यक्रमको ठीक अघि भएको हो ।
अमेरिकी अधिकारीहरुले दिएको जानकारी अनुसार ती व्यक्तिको नाम मिचेल बचार्ड हो । ती व्यक्तिले सिक्रेट सर्भिसको गेट अगाडी उभिएर नांगै प्रदर्शन गरेका थिए । उनले प्रदर्शन शुरु गरेको केही बेरमा नै तीन जना प्रहरीले ती व्यक्तिलाई समातेका थिए । उनले के कारणले प्रदर्शन गरे भन्ने बारे खुलाइएको छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget