news and more entertainment

सेक्सी किम यसरी भइन् रानी

kim-kardashiyan
आफ्नो बिहेको चटारोले मोडल तथा टेलिभिजन सुन्दरी किम कार्दशियनको व्यस्तता बढेको छ । उनले आफ्नो बिहेका लागि भव्य महल रिजर्भ गरिसकेकी छिन् । उनको बिहे पूर्वको पार्टी भने मारिया एन्टोइनिटी प्यालेसमा हुँदैछ । जसका लागि उनले यो प्यालेस बुक गरिसकेकी छिन् ।
हालै मात्र आयोजना गरिएको आफ्नो ब्याचुलर पार्टीमा किम परी जस्तै देखिइन् । फ्रान्सकी महारनीको पहिरन जस्तै झल्कने ड्रेसमा किम उक्त पार्टीमा पुगेकी थिइन् । उनको आकर्षक पहिरनले सबैको ध्यान तान्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget