सातौं सिजनमा उनले सहभागीको हर्कतप्रति आफ्नो हैरानी खुलेआम देखाउँदै भनेका थिए– यस्तो सो कहिल्यै नचलाउँ जस्तो लागिसक्यो ।’आखिर उनले मनको चाहना पुरा गरेरै छाडे । कार्यक्रम निर्माताले सहभागी छनौट प्रकृयालाई अगाडी बढाइरहेका बेला सलमानले सो संचालन गर्न अस्वीकार गरेपछि निर्माता नयाँ होष्टको खोजीमा लागेका छन् ।त्यसो भए कसले चलाउला त बिग बोस ? शाहरुख खान, अमिताभ बच्चन वा अरु कुनै नयाँ अनुहार ? यसका लागि अझै केही हप्ता कुर्नुपर्ने छ ।
Post a Comment