प्रधानमंत्री नेतान्याहोले शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै ओवामालाई धन्यवाद दिए
अन्तराष्ट्रिय संचार माध्यामको सहयोगमा तयार पारिएको ,
इजरायली प्रतिरक्षा शेनाका अनुसार गत राती हमास इजरायल युद्दको क्रममा Golani Brigade का १३ जना इजरायली शैनिकको ज्यान गएको छ । हालसम्म यसपटकको युद्दमा १८ जना इजरायली शैनिकले ज्यान गुमाएका छन् ।अन्तराष्ट्रिय संचार माध्यामको सहयोगमा तयार पारिएको ,
इजरायली प्रधानमंत्री वेन्जामिन नेतान्याहो ले आईतवार एक प्रत्रकार संम्मेलनमा वोल्दै "युद्दको क्रममा ज्यान गुमाएका शैनिकहरूको परिवारजनहरूमा समवेदना दिदै देशको युवाशक्ति गुमाउनुपरेकोमा हामीले गहिरो दुख महशुस गरेका छौ " भनेका छन् ।
सोही क्रममा नेतान्याहो ले अमेरिकी राष्ट्रपती वराक ओवामालाई इजरायलको पक्षमा वक्तव्य दिदै स्थलगत अपरेशनमा सपोर्ट गरेको कारण धन्यवाद व्यक्त गरेका छन् । ओवामाले दुई दिन अघी ओवामाले इजरायल आफ्नो रक्षाको लागी लडेको र यसरी नै जनताको शुरक्षाको लागी लडिरहने आशा राखेको वक्तव्य दिएका थिए ।(nepalisrael.net)
Post a Comment