news and more entertainment

नयाँबजारमा महिलाको वेवारिसे शव फेला पर्‍यो

काठमाडौं, आषाढ १९ ।  राजधानीको नयाँबजारमा आज बिहान बेवारिसे महिलाको शव फेला परेको छ । नयाँ बजारस्थित सामाजिक सेवा युवा क्लबको प्राङ्गणमा अन्दाजी ३२ बर्षिय महिलाको शव फेला परेको हो । महिलाको परिचय खुल्न सेकेको छैन् । महिलाको मृत्यूको कारणबारे केही खुलाईएको छैन् । प्रहरीले घटनाको अनुसंधान थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget