news and more entertainment

अमेरिकामा कार दुर्घटनामा नेपाली युवतीको मृत्यु

 १९ असार, काठमाडौं । झापा घर भई हाल अमेरिकाको केन्सासमा बस्दै आएकी २५ वर्षीया नेपाली युवतीको बुधबार राति कार दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा घर भएकी उर्मिला शर्मा रहेको अमेरिकाबाट शरद खतिवडाले बताए । ‘हाम्री सहृदयी मित्र उर्मिला शर्माको कार दुर्घटनामा परी निधन भएको छ, खतिवडाले भने ।
शर्माले हाँकेको कार बुधबार अपरान्ह दुर्घटनामा परेको बताइएको छ । कार सडकमै क्षत विक्षत भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget