news and more entertainment

यस्ता मानिस धेरै सेक्स गर्छन…

काठमाडौं, यो कुनै औषधी कम्पनीको दावी हैन, यो त हालै गरिएको एक अनुसन्धानको निष्कर्ष हो। हालै गरिएको एक नयाँ अध्ययनबाट के कुराको खुलासा भएको छ भने जो मानिसहरूको सुत्ने कोठामा टेलिभिजन हुन्छ, उनीहरू ती मानिसहरूको तुलनामा धेरै सेक्स गर्दछन, जसको सुत्ने कोठामा टेलिभिजन हुँदैन । यस निष्कर्षले मानिसको दिमागलाइ भ्रमित बनाउन सक्दछ वा तपाइँ ती मानिसहरू मध्ये हुनुहुन्छ, जसको बेडरूममा टिभी छ र यो कुरा साँचो मान्दछन कि यो पूर्ण रूपमा स्पष्ट छ कि कोठामा टेलिभिजन हुँदा मात्र यस्तो हुन्छ ।केही समय अघि मात्र यस कुरालाइ लिएर अनुसन्धान भएको थियो कि सेक्स लाइफमा टेलिभिजनले के असर गर्दछ । यसका लागी २४३१ जना मानिसहरूमाथि सर्भे गरिएको थियो । यसमा जतिपनि सहभागीहरूले भाग लिएका थिए । त्यसमध्ये आधा भन्दा धेरै (करीब दुइ तिहाई) ले यो कुरा मानेका थिए कि उनीहरूको सेक्स लाइफ धेरै स्वस्थ छ, किनभने उनीहरू सुत्ने कोठामा टेलिभिजन छ । यसमा ५० प्रतिशत मानिसहरू यस कुरालाइ लिएर निकै उत्साहित थिए कि उनीहरू सेक्स गर्ने समय आफ्नो प्रिय टेलिभिजन शो हेर्न सक्दथे । 
जो मानिसको आफ्नो शयन कक्षमा टिभी छैन, उनीहरू मध्ये २६ प्रतिशतले यो कुरा बताए कि बेडरूममा टिभि राख्नाले उनीहरूको सेक्स लाइफ प्रभावित हुनेछ र उनीहरू यसको विपरीत प्रभावबाट बच्नका लागी टेलिभिजन राख्दैनन । तर जो मानिसहरू बेडरूममा टिभी राख्दछन , उनीहरूमध्ये ३७ प्रतिशतले उनीहरूको सेक्स लाइफमा सुधार आएको बताएका थिए, उनीहरूले यसो भन्नुको कारण सेक्सका साथसाथै कामोत्तेजक फिल्महरू तथा कार्यक्रम पनि हेर्न सकिने उनीहरूले बताएका थिए । 
जो मानिस बेडरूममा टिभीका पक्षधर थिए, उनीहरूले जब बेडरूममा टिभी हुन्छ, त्यतिबेला कामोत्तेजना बढाउनमा पोर्न हेर्न भन्दा राम्रो अरू कुनै उपायनै छैन । तर यो कुरा पनि हो कि बेडरूममा टिभी राख्ने प्रत्येक मानिस यस्तो हुन्न कि उ त्यस्ता खालका अस्लिल फिल्मनै हेरून । बास्तबमा २९ प्रतिशतलाइ उनीहरूको साथी केही बोरिंग लाग्ने बताए, जो सेक्सका क्रममा ध्यानभंग गर्दछन । १४ प्रतिशतले भने कि बेडरूममा टिभी भएपछि उनीहरू आफ्नो साथीसंग धेरै नजिकिए । यसको अर्थ यो पनि हुन्छ कि मानिसहरूलाइ टेलिभिजनसंग मोह छ र यस कारण उनीहरू यसलाइ हेर्न चाहन्छन । सन २०१२ मा एक सर्वेक्षण गरिएको थियो, जसमा एक औसत ब्रिटिश नागरिकले प्रतिदिन नौ घण्टा टिभि हेर्न खर्च गर्दछ, जबकी यसमा तीन घण्टा तर दोहोरिएका कार्यक्रम र घटिया खालका कन्टेन्टमा खर्च हुन्छ ।
तर यदि तपाइँ टिभि हेर्नुका साथ-साथै सेक्स पनि गर्नु हुन्छ भने तपाइँ बुढो हुनेबेला सम्म नौ वर्ष सेक्स गर्न खर्च गर्नुहुनेछ । जिवनमा यति समय सेक्स गर्नु भनेको गर्व गर्न लायक कुरा हो । यद्दपी, तपाइँ यो तथ्य भने भूल्न चाहनुहुन्छ कि यस क्रममा तपाइँले टेलिभिजनका क्वालिटी प्रोग्रामिंगको आनन्द पनि लिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget