news and more entertainment

फिफाको ‘पार्टटाइम जब’ बेश्यावृत्ती" एक रातको ५० हजार रुपैँया"

असार २० ,रियो डि जेनेइरो(एजेन्सी)– ब्राजिलसहित फिफा विश्वकप २०१४ को मोह संसारभरी छाएको छ । यस्तैमा फिफाको नाममा थुप्रै मानिसहरु कमाई गर्न पनि लागिपरेका छन् । शायद तपाईंलाई थाहा नहोला अहिले ब्राजिलमा करिब एक लाख देहव्यापारी मज्जाले कमाई गरिरहेका छन् । जसलाई देखेर धेरै महिलाहरु वेश्यावृत्तिलाई पार्टटाइम कमाई बनाइरहेका छन् ।

यस्तैमा देश–विदेशबाट थुप्रै महिलाहरु वेश्यावृत्तिका लागि ब्राजिल आइपुगेका छन् । ब्राजिल सरकारले वेश्यावृत्तिलाई कानुनी मान्यता दिएको अवस्थामा यो व्यापारमा दिन दुगुना रात चौगुना भइरहेको छ । त्यहाँको माहोल हेर्दा लाग्छ कि फिफा पछिको मुख्य आयोजना वेश्यावृत्ति नै भएको भान हुन्छ । आउनुहोस् तस्बिरमा हेरौँ फिफा र वेश्यावृत्तिको ककटेल

 एक रातको ५० हजार रुपैँया

देहव्यापार सिजन अनुसार चल्ने गर्दछ र उनीहरु स्वस्थ सेक्सका लागि हरसम्भव प्रयास गर्ने गर्दछन् । यहाँका कलगल्र्स देश–विदेशबाट आएका मानिसहरुसँग कम्तिमा पनि एक रातको ५० हजार रुपैयाँ असुल्ने गर्दछन् ।

हप्तादिनसम्मको लागि बुक भइरहेका छन् कलगल्र्स

ब्राजिल पुगेका धेरैजसो विदेशी प्रशंसकहरु आफ्ना लागि एक हप्तासम्मका लागि कलगल्र्स बुक गरिरहेका छन् जसले दिन–रात उनीहरुको सेवा गरिरहेका छन् ।


अंग्रजी सिकिरहेका छन् कलगल्र्स

विदेशी ग्राहकहरुलाई लोभ्याउनका लागि ब्राजिलको ठाउँ–ठाउँमा उत्तेजक होर्डिङ बोर्डहरु लगाइएको छ । यस्तैमा कलगल्र्सहरु ग्राहकहरुलाई सजिलो होस् भन्नका लागि अंग्रेजी सिकिरहेका छन् । फीफाका दौरान लगभग ६ लाख विदेशी आगन्तुक ब्राजिल आउने गर्दछन् ।

फीफा होइन सेक्स सर्भिसका लागि आएका ब्राजिल

जो मानिसहरु सेक्सका लागि निकै उत्साहित हुन्छन् उनीहरु फीफा कपको सिजनलाई कहिले पनि छुटाउँदैनन् । उनीहरुलाई थाहा छ कि फुटबलको यो महासंग्राममा संसारभरीका महिलाहरुसँग मोजमस्ती गर्न सकिन्छ ।



नाबालिका गरिरहेका छन् पार्टटाइम जब

यसले नाबालिग देहव्यापारीको संख्यामा वृद्धि भइहेकाले स्थानिय प्रशासन चिन्तित भइरहेको बताइएको छ । छात्राहरुले पनि यसलाई पार्टटाइम जबको रुपमा अंगालेर कमाई गर्न सुरु गरिसकेका छन् ।

कम उमेरका देह व्यापारीहरुको पनि माग

धेरैजसो विदेशी आगन्तुकहरु कम उमेरका देह व्यापारीको नै माग गर्ने गर्दछन् ।

आफैँलाई वेश्या बताउन हिच्किचाउँदैनन् महिलाहरु

फिफाका दौरान ब्राजिलको सडकमा राम्रा लुगाहरु लगाएका महिलाहरु देहव्यापारमा लागेको कुरा अन्दाज गर्न मुश्किल हुन्छ । एक वेश्याका अनुसार कोहि व्यक्ति यदि उनलाई घुरेर हेर्ने गर्दछ भने आफू बेश्या भएको कुरा स्पष्ट भन्ने उनले बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget