news and more entertainment

प्रियंकालाई निर्देशकले अन्डरवेयर देखाउन भनेपछि लफडा

बलिउड नायिका हरु पटकपटक मिडियामा गसिप बनेर आउछन ।
 हालै मात्र दिपिका पादुकोण को क्लीवेज देखिएको बारे चर्चा सेलाउन नपाउदै अर्कि नायिका प्रियंका चोपडाबो रोचक खबर आएको छ । प्रियंकाले हालै एक म्यागजिनको सम्पादकसँग ट्वीटरबाटै अन्तरवार्ता दिइन । अन्तरवार्ताको क्रममा सम्पादकले उनलाई कुनै निर्माता या निर्देशकले तपाइलाई कुनै अचम्मको कुरा गरेका छन ? भन्दै प्रश्न राखेपछि उनी खुलिन । प्रियंकाले भनिन सबैभन्दा अचम्म त्यो थियो, जब एक निर्देशकले दर्शकलाई फिल्म देखाउन एक गीतमा मेरो अन्डरवेयर देखाउने कुरा गरे । त्यसपछि मैले फिल्म नै छोडिदिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget