news and more entertainment

क्रिश गेलको कोठामा मोडलै मोडल फेला परेपछि...(तस्विर सहित)

क्रिश गेल वेष्टइण्डिजका जादुगरी ब्याट्सम्यान हुन् । उनले हानेका छक्काको मजा नलिने कमै होलान् ।

टी-20 क्रिकेटमा सबै भन्दा अगाडी आउने नाम हो क्रिश गेल । तर उनी चर्चामा मात्र होइन विवादमा पनि परेका छन् । एक पटक श्रीलंकामा खेल चलिरहेको समयमा उनको कोठाबाट केही मोडल पक्राउ परेपछि गेल विवादमा परेका थिए ।
Chrish Gayle
सुन्दरी मोडलहरुसँग रोमान्स गर्न माहिर मानिएका क्रिश गेलको कोठाबाट ३ सुन्दरी मोडलहरु पक्राउ परेका थिए । गेलले रोमान्स गर्नका लागि ती मोडलहरुलाई आफ्नो कोठामा बोलाएको खुलासा भएपछि उनको चर्चा र विवाद भएको थियो ।
Chrish Gayle 1Chrish Gayle 2

सन् १९७९ को सेप्टेम्बरमा किंगस्टनमा जन्मेका क्रिश गेल वेष्टइण्डिजको क्रिकेटका खम्बा नै हुन् । उनको जन्मदिन आइतबार परेकाले उनका विषयमा विभिन्न विषय सार्वजनिक भैरहेका छन् । उनको जन्मदिनको उपलक्ष्यमा यो सामग्री प्रस्तुत गरिएको हो । 
 Chrish Gayle 4
- See more at: http://nepaliheadlines.com/2014-09-21-13-56-36.html#sthash.GFbTN8ow.dpuf भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget