news and more entertainment

श्वेतासँग एकरात बिताएको एकलाख !

एजेन्सी  । बेश्यवृत्तिको आरोपमा केही समय अघि पक्राउ परेकी तेलंगु अभिनेत्री स्वेता वसु प्रसाद सँग एक रात बिताएको एकलाख पर्ने नयाँ तथ्य सार्वजनिक भएको छ । एक धनाड्य उद्योगपतिसँग अवैध यौनसम्पर्क गरिरहेका बेला पक्राउ परेकी स्वेताले एक रातको एक लाखसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनका ग्राहक ठूला व्यपारी र उद्योगपतिदेखि ठूरा राजनीतिक घरानाका व्यक्तिसमेत रहेको दावी गरेका छन् । उनी करिब दुईसाता अघि उनी भारतको हैदरवादबाट पक्राउ परेकी थिइन् ।२३ वर्षीय अभिनेत्री हैदरावादस्थित एक होटलमा आइतबार आपत्तिजनक अवस्थामा पक्राउ परेकी हुन्। सन् २००२ मा भारतीय फिल्म ‘मक्दी’का लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी भारतीय अभिनेत्री श्वेताले त्यसपछि थुप्रै हिन्दी सिनेमा, टिभी सिरियलहरु र तेलगु फिल्ममा अभिनय गरेकी थिइन्। भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget