यी खेलाडीहरुले यस्तो लगाए पछी ....
कोलम्बियाली महिला साइकलिङ टिमका खेलाडीहरुले लगाएको पछिल्लो सुटले हंगामा गरेको छ । पुरुषको जनेन्द्रीय जस्तो देखिने उनीहरुको सुट विवादमा पनि परेको छ ।महिलाहरुले लगाउने सुटमा यस्तो त्रुटी कसरी भयो भन्ने समेत चर्चा भैरहेको छ ।
महिलाहरु सुट सार्वजनिकस्थलमा आउँदा मात्र छक्क परे किन भने उनीहरुको संवेदनशील अंग हुने स्थानमै नाङ्गो आकृति रहेको तस्विर राखिएको छ ।एजेन्सी ।
Javascript DisablePlease Enable Javascript To See All Widget
Post a Comment