news and more entertainment

यस्तो छ नक्कली जिबनसाथी को अर्थ !!

काठमाडौ, जेष्ठ २० - जीवनमा सेक्स कति अनिवार्य छ भन्ने कुरामा शारदा क्षेत्रीको आफ्नै दृष्टिकोण छ। उनी भन्दै थिइन्- 'सेक्सलाई सामान्य रूपमै लिनुपर्छ, तर आममानिसझैं मेरा लागि पनि आधारभूत आवश्यकता हो सेक्स। सेक्सुअल रिलेसन मर्यादित हुनुपर्छ, यो अनावश्यक चासोको विषय होइन्।' सुरक्षाकर्मीकी अर्धाङ्गनि शारदाले जीवनमा आधारभूतझैं मानिएको सेक्सुअल चाहना पूरा गर्न नक्कली जीवनसाथीको जोहो पनि गरेकी छिन्। न्युरोडस्थित नाइस एन्ड नट्टी सेक्स टोयज सपबाट विस्तरामै टाँसेर अड्याउन मिल्ने सेक्स टोय किन्दा ती ३७ वर्षियाको मुहारमा असहज भाव देखिँदैनथ्यो।
यसमा लजाउनुपर्ने कुनै कुरा छैन्, उनले भनिन्- बुझ्नेहरूले सेक्स टोयको महत्व थाहा पाइसकेका छन्।
लामो समय विदेश बसेका एक श्रीमान्ले नेपालमा बस्ने श्रीमतीका लागि अनलाइन सपिङ मार्फत विदेशीभूमिबाटै सेक्स टोय खरिद गर्ने निर्णय लिए। वेबसाइटमा राखिएका सेक्स टोयजहरूका बारेमा बुझेका उनले विक्रेतासँग कुराकानी गरेपछि श्रीमतीलाई सेक्स टोयज सप पुर्‍याएर परामर्शमै भाइब्रेसन भएको कृत्रिम लिंग खरिद गरिदिए। श्रीमतीको चाहना आफूले पूरा गर्न असमर्थ भएपछि उनले समाधानका रूपमा यो उपाय निकालेका थिए। भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget