एजेन्सी । दाम्पतिय जीवनमा जहिले पनि मधुरता भइरहनको लागि विवाहित जोडिले सधै एक-अर्कोको खयाल राख्नु पर्ने एक अध्ययनले देखाएको छ । कुनै एक जनाको थोरै पनि गल्तीले सम्बन्धको मिठासमा कमी ल्याउन सक्छ ।
हरेक मानिसले आफ्नो पार्टनर सेक्सी भएको हेर्न चाहान्छन् । तर यो कुरा खुलेआम भने स्वीकार गर्दैन्न । कयौँ पटक गल्तिको महसुस नगर्नाले केहिले ‘जाना-जान ‘ दुवैको सम्बन्ध राम्रो हुदैन। जान्नुस केहि तथ्यको बारेमा जसको कारण वैवाहिक जीवनमा सधै खुशि बनाइ राख्छ।
एक अध्ययनका अनुसार उनी तपाईलाई वास्तवमै माया गर्छिन भने उनीले तपाईको बिषयमा कसैलाई सुनाउदिन्न ।
अनुसन्धानकर्ताहरूका अनुसार मानिसले बुद्धिमान साथी चाहन्छु भन्ने गरेता पनि भित्रभित्रै सेक्सी पार्टनर समेत खोजीरहेको अध्ययनले बताएको छ ।
अनुसन्धानमा भनिएको अनुसार महिला र पुरुष दुवैलेनै आफ्नो सेक्सी पार्टनर भएको मन पराउछन् ।
अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानमा एक अनौठो शब्दको परीक्षण गरेर कुनै अचेत मानिसको मनमा शारीरिक आकषर्ण कति महत्वपूर्ण हुन्छ भन्ने थाहा भयो ।
साधरणतया मानिसहरुलाई रोमान्टिक साथी मन पर्छ तर सत्यतामा भने रुोमान्टिक नभएर सेक्सी पार्टनर नै चाहन्छन् । के तपाई यो वास्तविकतालाई स्वीकार गर्नुहुन्छ ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment