news and more entertainment

पेन्टी लगाएरमात्रै हिड्ने दिबस

 यो संसार साच्चिनै विचित्रको रहेको छ । सुन्दा अचम्म ्लाग्नसक्छ । यो विचित्रको कार्यक्रम सन् २००२ मा न्युयोर्कबाट सुरु भएको हो ।
तर, अहिले संसारका ६० बढी सहरमा यस्तो दिवस मनाउने गरिन्छ । बेलारुसको किभमा पनि यस्तै कार्यक्रम गरिएको छ । यो दिवसमा मानिसहरु पाइन्ट खोलेर मात्र अन्डरवियरको भरमा हिड्ने गर्दछन् ।
बेलायतको लण्डनमा पनि कार्यक्रम गरिएको छ । यो कार्यक्रम आयोजकको भनाइअुसार यसको उदेश्य ‘सार्वजनिक स्थलमा उटपट्याङ गरेर मस्तीको माहौल’ सिर्जना गर्नु हो । यो दिवस स्पेनमा पनि मनाइएको छ । कतिपय मानिस भने बिना पाइन्टका मानिस देखेर दंग पर्ने गर्दछन् ।
म्याक्सिको सिटीमा कतिपय सहभागीहरु आफ्नो ड्रेस परिवर्तन गरेर सन् १९६२ मा प्रकाशित एन्थनी बर्गेसको उपन्यास ‘क्लाकवर्क ओरेन्ज’को भूमिकामा देखा परेका थिए । यो दिवस विगत १३ वर्षदेखि निरन्तर मनाइँदै आएको छ।
यसमा सबै उमेर समूह र लिङ्गका मानिस सहभागी हुने गर्दछन् । पहिलो वर्ष भने यो कार्यक्रममा मात्र सात जना सहभागी भएका थिए । त्यसमा पनि सबै पुरुष थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्: भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget