एजेन्सी।पूर्वीय समाजको मान्यता अनुसार वीर्य खेर फाल्नु हुँदैन भन्नेछ। किनभने वीर्यमा पनि पुरुषहरुको धेरै शक्ति संचित हुनेहुँदा यसलाई खेर फल्नु हुनै भन्ने गरिन्छ। तर त्यसमा कुनै सत्यता नभएको अध्ययनले देखाएको छ।
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। समाजिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व ज्यादा नै छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण मानिन्छ।
पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी आवश्यक पर्छ। संभोगको क्रममा पुरुषको लिङ्ग उत्तेजनाको चरम बिन्दुमा पुगेपछि त्यसबाट वीर्य बाहिर निस्कने कार्यलाई वीर्य स्खलन भनिन्छ ।तर एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरी मात्र खेर जन्छ।
यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि क्यालोरी कम खर्च हुने हुदा धेरै वीर्य स्खलन गर्दा शरिरिक रुपमा हानी नहुने उक्त अध्ययनमा भनिएको छ।
यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ।त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जाएज हुनैन।त्यसैले दुव्लोपनका पढित पुरुषहरुले पोषण र व्यायाममा ध्यान दिनुपर्ने अध्ययनले देखाएको छ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment