news and more entertainment

निन्द्र राम्रो लाग्दैन भने यस्तो खाना खानुस..

यदि तपाई पुरै रात निदाउनु हुन्न भने यस्तो खाना खानुस जसले तपाई आनन्दको निन्द्रा लाग्दछ।

अक्सफोड यूनिभर्सिटिमा गरिएको खोजका आधारमा ओमेगा ३ फ्याटी एसिड युक्त खाना खानाले निन्द्र नलाग्ने समस्या हराउँदै जान्छ। ओमेगा ३ फ्याटि एसिड युक्त खाना जस्तै काउली,भटमास, ओखर, तोफु ,पालुङगो, ब्रोकाउली,स्ट्रबेरी आदि खानु पर्दछ ।


खोजमा बच्चाहरुमा गरिएको परिक्षणका आधारमा  ३ फ्याटि  एसिड युक्त खाना खुँवाउदा ब च्चाहरु भुसुक्कै निदाएका थिए । यसको  आधारमा  खोजले के पत्ता लगायो भने ओमेगा ३ फ्याटि एसिड  युक्त खाना र निन्द्रमा गहिरो सम्बन्ध छ । खोजका अनुसार यहि फ्याटि एसिड युक्त खाना खानाले निन्द्र सम्बन्धी हुने समस्या तुरुन्तै सुल्झिने छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget