news and more entertainment

वेश्यावृत्तिमा पक्राउ परेकी अभिनेत्रीको लिस्टमा व्यापारी र उद्योगपतिसम्म एक पटकको १ लाख

जेन्सी । वेश्यावृत्ति गर्दागर्दै पक्राउ परेकी अभिनेत्री स्वेता वसुले अब आफ्ना ग्राहकहरुको नाम सार्वजनिक गर्ने भएकी छन् । उनका ग्राहक मन्त्रीदेखि उद्योगपतिसम्म भएको हुनसक्ने बताइएको छ ।

जुन दिन हैदराबादमा स्वेता पक्राउ परेकी थिइन् उनीसँग मुम्बईका निकै चर्चित उद्योगपति उनीसँग रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार स्वेताका ग्राहक मुम्बईसहित देशका अन्य सहरका ठूला व्यापारी र उद्योगपति छन् ।

ती उद्योगपतिहरुले स्वेतालाई एक रातका लागि एक लाख दिने गरेका थिए । स्वेतालाई हैदराबादमा प्रहरीले गत साता बंजरा हिल्सको एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो । भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget