news and more entertainment

"सानु तिनो कुराले केहि फरक पर्दैन भन्दै" नेपाली मोडेलले फेसबुकमै राखिन् आफ्नो नांगो फोटो

भदौ ९ काठमाडौं । पछिल्लो समयमा नेपाली समाज निक्कै खुल्ला बन्दै गएको छ । कडा सामाजिक बन्धन खकुलो भएसँगै पश्चिमा संस्कृतिले गाँजेको छ । यससँगै नेपालमा कहिलेकाही यस्तै अनौठा हर्कतहरु हुने गरेका छन् ।

यस्ता व्यवहार पश्चिमा देशहरुमा सामान्य भएपनि नेपाल जस्तो देशमा भने अझै पूर्ण रुपमा स्वीकार्न सकिने अवस्था अझै भइसकेको छैन ।

तर एक नेपाली मोडलले भने आफ्नो नग्न तस्वीर फेसबुकमा पोस्ट गरेकी छन् । केहि म्युजिक भिडियोमा अभिनय गरेकी मोडन तिर्सना बुढाथोकीले निर्धक्क नग्न तस्वीर पोस्ट गरेपछि यसले बजार तताएको छ ।

उनले ‘मलाई सानो तिनो कुराले फरक पार्दैन आखिर म तिर्सना नै हुँ ’ लेखेर उनले संवेदनशील अंग प्रष्ट देखिने गरी तस्वीर पोष्ट गरेकी छन् ।



उनले यसअघि पनि यस्ता उत्तेजक तस्वीरहरु पोस्ट गर्ने गरेकी थिइन् । उनको यस्तो हर्कतको समर्थकहरुले समेत विरोध जनाउँदै आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget