news and more entertainment

कांग्रेस नेता छोरी बलात्कार गरी फरार

असोज ५ विराटनगर । कांग्रेस निकट ट्रेड युनियन कांग्रेस मोरङ अध्यक्ष गोपाल शर्मा दाहाललाई आफ्नै छोरीलाई बलात्कार गर्ने गरेको आरोप लागेको छ ।
छोरी बलात्कार गर्ने गरेको आरोप मोरङ प्रहरीमा परेपछि शर्मा फरार छन् । प्रहरीले उनको खोजी व्यापक बनाएको छ । विराटनगर–११ हाटखोला निवासी शर्माले धर्मपुत्री बनाएर एक वर्ष देखि बलात्कार गरिरहेको खुलेको हो ।
उनले धम्की दिएर बलात्कार गर्ने गरेको किटानी उजुरी प्रहरीमा परेको छ । रामेछापबाट चार वर्ष पहिले धिमिरे थरकी एक अनाग कीशोरीलाई शर्माले छोरी बनाएर ल्याएका थिए ।
उनले ती कीशोरीलाई छोरी बनाएर जन्म दर्ता समेत गराएका थिए । शर्माले एक वर्षदेखि मुख मैथुन गर्न लगाउने र यौनसम्पर्ककालागि दावाव दिने गरेको उजुरीमा उल्लेख छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget