सम्भोग पछि पुरुषलाई के हुन्छ जानी राखौ
सम्भोग पछि पुरुषलाई निद्रा लाग्नुको कारण ! सेक्सपछि निद्रा लाग्नु अस्वभाविक हो वा होइन । यो सेक्सको दौरान हाम्रो शरीरले गरेको मिहिनेतको नतिजा मात्र हो । यो विशेष गरेर पुरुषहरुमा देखिने गर्छ ।
तर, पुरुषमा देखिने यो बानीले कतिपय महिलाहरुलाई भने निरास बनाइरहेको हुन्छ निम्न कारणले पुरुषहरु सेक्सपछि सुत्ने गर्छन्ः सम्भोग पछि पुरुषलाई निद्रा लाग्नुको कारण " "सम्भोग पछि पुरुषलाई निद्रा लाग्नुको कारण " १. रात्री समयमा गरिने सेक्सको बेला मानिस पहिलेनै थाकिसकेको हुन्छ । त्यसमा पनि सेक्समा मानिसले गर्नुपर्ने शारीरिक क्रियाकलापले उसलाई अझ बढी थकित बनाइदिन्छ त्यसैले मानिसहरुको राती सेक्सपछि निदाइहाल्ने गर्छन् । अझ सेक्सले शरीरलाई रिल्याक्स गर्ने भएकोले गर्दा पनि मानिसहरु सेक्स पछि निदाउने गर्छछन २. पुरुषहरुले चरमोत्कर्षको दौरान पैदा गर्ने वीर्यका कारण उसको शरीरमा भएको हर्मोनले उसलाई आलस्य बनाइदिन्छ । यति बेला हर्मोनले शरीरलाई अरु बेलाभन्दा थाकेको अनुभव गराउँछ ३. सेक्सको दौरान पुरुषहरुले धेरै बेर श्वास रोक्ने गर्दछन् । जसले उनीहरुको शरीरमा राम्रोसँग अक्सिजनको मात्रा पुगेको हुँदैन । यसले पनि मानिसलाई निद्रा लाग्ने गर्छ यो समस्या हो जस्तो लाग्छ भने सेक्सपछि ननिदाउन निम्न उपाय अपनाउन सक्नुहुन्छ १. सेक्सअघि कफी पिउने । यो दीर्घकालिन उपाय नभए पनि यसले केही हदसम्म निद्रा भगाउन मद्दत गर्दछ । यद्यपि क्याफिनले हाम्रो स्नायु प्रणालीमा असर गर्ने हुँदा यसले तपाईंलाई अति उत्तेजित वा कम उत्तेजित बनाउन सक्दछ २. सेक्सपछि चिसो सिट्रस्का जुस जस्तै अंगुरको जुस खाँदा पनि यसले निद्रा भगाउँछ । सेक्स पछि रक्सी खाँदा पनि यसले निद्रा कम गर्न मद्दत गर्दछ । तर यसको मात्रा थोरै लिनुपर्छ नत्र त्यसको असर झन् उल्टो हुन्छ । स्रोत :एजेन्सी
Post a Comment