बिहे गरेपछि यसरि बदलिन करिना कपुर
दुबइमा आयोजना भएको ‘एशिया भिजन अवार्ड’मा करिनालाई ‘आइकन अफ द ईयर’तर्फ पुरस्कृत गरियो । अवार्ड पाएपछि करिना निक्कै खुशी देखिएकी थिइन् । करिना हिजोआज पती सैफ अली खानसँग समय बिताउन नै रुचाउँछिन् । यसका साथै सामाजिक कार्यमा पनि उनको रुची बढ्दै गएको छ ।
Post a Comment