news and more entertainment

कारपार्कमै खुल्लम खुल्ला सेक्स गरिदिएपछि

काठमाण्डौ, २ साउन । आएरल्याण्डको बेलफास्टस्थित रहेको एक कार पार्कमा दुई जोडीहरु मिलेर खुल्लम खुल्ला सेक्स गरेका छन् । इल डिभिनो नाइटक्लबमा नशाले धुत रहेका ति जोडीहरु कारपार्कमा आएर कसैको लाज नमानी सेक्स गरेका थिए ।



उक्त सेक्स गरिरहेको फोटो हाल सामाजिक सञ्जालमा भाइरल झै फैलिएको छ । उनीहरुले खुल्लम खुल्ला सेक्स गरेको देख्ने मानिसहरुले उनीहरुलाई गाली गर्दै हिडिरहेका थिए ।


टिवइटरमा राखिएको उक्त तस्बिरबारे धेरैले मजाक उडाएका छन् । केही व्यक्तिहरुले भनेका छन्,‘ इल डिभिनो नाइटक्लबका बाहिर बसेका मानिसहरुमा लाज भन्ने केही रहेनछ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget