काठमाडौं । बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा लभ अफेयरका कारण समय समयमा
समाचारमा छाउने गर्छिन । आम जनतामात्र होइन टप बिजनेशम्यानदेखि
क्रिकेटरसम्म उनको प्रेमका कारण प्रेममा पागल बनेका छन् । करिव ४० वर्षको
उमेरमा पुगिसकेकी प्रीति जिन्टाको सुन्दरताका कारण अहिले पनि उनको प्रशंसा
गर्ने र प्रेम प्रस्ताव राख्नेको कमी छैन । उनको जीवनमा कस्ता कस्ता
मान्छेहरु आए र प्रेममा डुवे हेरौं :–
क्रिकेटर युवराज सिंह र प्रीति जिन्टाको अफेयर कुनै समय धेरै चर्चामा रह्यो । दुवै जनाले खुलेरै प्रेम गरे तर छिट्टै टुट्यो ।
नेस वाडिया
विजनेसम्यान नेस वाडिया र प्रीति जिन्टाबीचको सम्बन्धले सञ्चारमाध्यममा लामो समय नै समाचार बनिरह्यो । तर केही समयपछि उनीहरुबीच सम्बन्ध टुटेको खबर बाहिर आएको थियो ।
लार्स जेल्डसन

प्रीति र लार्सको सम्बन्धको अन्तरंग फोटोका कारण धेरै फैलियो । उनको यो फोटोका कारण दुवैको नाम आपसमा खुब जोडिएको थियो ।
मार्क रोबिन्सन
प्रीतिको सुरुवाती करियरमा मोडल मार्क र प्रीतिको अन्तर सम्बन्धको खबर आएको थियो । उनीहरुबीचको यो सम्बन्ध दुईवर्ष सम्म चलिरह्यो । तर उनीहरुको व्यस्त समयतालिकाकै कारण सम्बन्ध टुट्यो ।
शेखर कपुर
प्रीति र शेखर कपुरबीचको सम्बन्ध सबैभन्दा बढि विवादास्पद भयो । शेखर कपुरकी पूर्वश्रीमती सुचित्रा कृष्णमुर्तीले उनीहरुबीचको सम्बन्ध विच्छेद हुनुको कारण नै प्रीति भएको आरोप लगाएकी थिइन् ।
विक्रम चटवाल
प्रीतिको जीवनमा विक्रम चटवालको प्रवेशपछि बिजनेसम्यान नेससंगको सम्बन्धमा गडबढी आएको थियो ।






Post a Comment