news and more entertainment

दिपीका संसारकै सबैभन्दा सेक्सी महिला


ऐजन्सी, १९ असार, भारतीय अभिनेत्री दिपिका पादुकोण संसारकै सेक्सी महिला बनेकी छिन् । एक प्रख्यात पत्रिका 'एफएचएम' ले गरेको सर्वोक्षणबाट दिपिका संसारकै सेक्सी महिला भएको प्रमाणित भएको हो ।
दिपिकाले बुधवारै उक्त पत्रिकाको लन्च पनि गरिन् जुन पत्रिकाको कभर पेजमा दिपिकाको फोटो छापिएको छ भने कभर स्टोरी पनि । दिपिका सहित अन्य १ सय सेक्सी महिलाको पनि तस्विर उक्त पत्रिकाले छापेको छ । यसरी संसारकै सेक्सी महिलाको रुपमा आफूलाई पाउँदा खुसी लागेको बताउँदै दिपिकाले आफ्नो शारीरिक बनावटले भन्दा पनि कामले यो पद्वि पाएको दाबी गरेकि छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget