news and more entertainment

नायक श्री कृष्ण श्रेष्ट र नायिका श्वेता खड्का विवाह वन्धनमा

डियर संसार

महानायक राजेश हमालको विहेले नेपाली कलाकारहरूलाई  विहेको ढोका खुलेको जस्तो लाग्दैछ । राजेश हमालको विहे भएको केही समयपश्चात केही दिन अघी  मिथिला शर्माको पनि कोर्ट म्यारिज सम्पन्न भएको छ भने आज नायक श्री कृष्ण श्रेष्ट र नायिका श्वेता खड्का वैवाहिक जिवनमा वाधिएका छन् ।

ऩेपाली चलचित्र इतिहासमै सार्वाधिक सफल चलचित्र कहाँ भेटिएलाबाट नेपाली सिने क्षेत्रमा जम्दै आइरहेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का होटल इन्द्रणीमा पारिवारिक सहमतीमा नै वैवाहिक जिवनमा वाधिएका हुन् ।


फिल्मी दुनियामा मात्र श्रीमान् श्रीमतीको भुमिका निभाउदै आएका कलाकारहरू एकाएक वास्तविक जिवनमा पनि श्रीमान् श्रीमती हुनु र वैवाहिक जिवनको  अनुभव गर्दैछन् । 


उमेरले ५० नाघिसकेकी  अभिनेत्री मिथिला शर्मा र  ७५ बर्षिय पूर्व आइजिपी मोतिलाल बोहोराबिच गत  शुक्रवार बिवाह  सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget