स्ुकलबाट पढाएर घर फर्कने क्रममा मोहित नाम गरेका कलेज विद्यार्थीले उनलाई पछिबाट मुखमा समाति सुनसान घरमा लगेका थिए । सुनसान ठाउँबाट मोहितले आफ्ना बिपिन र सोरभलाई फोन गरि बोलाएका थिए ।
अपहरण गरेर लगेका ठाउँमा मोहित उनीहरु आएपछि उनमाथि बलात्कार गरेका थिए । बलात्कार गरेको फिल्म बनाएका उनीहरुले केही बताएमा भिडियो सबैलाई देखाउने भन्दै धम्काएका थिए । बलात्कार भएकी यवतीका पिताले प्रहरीमा उजुरी दिएका छन् ।
पिडित शिक्षिकालाई मेडिकल टेस्टका लागि लगिएको छ । त्यस्तै केही समयअघि २० वर्षिय युवतीमाथि भएको सामुहिक बलात्कारको भिडियो वाट्स अपमा भेटिएको थियो ।

Post a Comment