news and more entertainment

प्रचण्डका छोरालाई प्राप्त भो ब्रम्ह ज्ञान

pralash dahalसँधै राजनीतिक टिप्पणी र उत्तेजक स्टेटस राख्ने एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका छोरा प्रकाशले शनिबार अलि निराशाजनक विचार सार्वजनिक गरेका छन् ।
 
 
फेसबुकमा उनले मानिसले किन झगडा, रिस, डांहा, अहंकार, लोभ, ईर्श्या गर्छ ? भनेर प्रश्न गरेका छन् । विभिन्न समयमा फेसबुक स्टेटसकै कारण चर्चा र विवादमा पनि परेका प्रकाशले जिन्दगी के नै छ र भन्दै अहिले भएपनि भोलि नरहने ब्रम्ह ज्ञानको कुरा समेत गरेका छन् ।
उनी फेसबुकमा भन्छन्
 
जिन्दगी के नै रहिछ र ? कस्को के हो कस्लाईनै थाहा हूंदो रहिछ र ? मान्छे किन झगडा, रिस, डांहा, अहंकार, लोभ, ईर्श्या गर्छ ? जिन्दगी आखिरी के नै पो रहेछ र ? बाचुन्जेल राम्रो, असल, ईमान्दारिता, मिठो बोली किन गर्दो नरहेछ ?? अहिले छौ भोली नरहनपनि त सक्दो रहेछौं, के का लागि ति सबथोक !!! सबैको भलो होस्,
पछिल्लो समयमा कृषि क्रान्तिका विषयमा वकालत गर्दै आएका प्रकाश निराश हुनुको कारण के हो प्रष्ट छैन । तर उनका पूर्व ससुरा समेत रहेका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी गम्भिर विरामी भएको अवस्थामा उनको यस्तो स्टेटस आएको हो ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget