news and more entertainment

विवाह गर्न पनि लाइसेन्स चाहिने

२३ भदौ ।
समय जति परिवर्तन हुँदै गयो त्यति मानिसहरु धेरै कुरा आफ्नो रोजाइ अनुसार नै गर्ने गर्दछन् ।
saudi wedding
विवाहको कुरामा त अधिकांश मानिस आमाबाबु भन्दा पनि अफैले रोजेर विवाह गर्ने परमपरा बढेको छ । यद्यपी उमेर पुगेका केटा–केटीले आफैँले रोजेर अथवा आमाबुबाले खोजिदिए अनुसार वैवाहिक बन्धनमा बाँधिन्छन् । तर साउदी अरवमा अब केटाले केटी वा केटीले केटा मनपराएर वा अभिभावकले चाहेर मात्रै विवाह हुँदैन । साउदी अरेविया सरकारले विवाहका लागि एउटा अनौठो कानून ल्याउने भएको हो । साउदीले विवाहका लागि सरकारले सवारी चालक अनुमति पत्र अनिर्वाय गरेको हो । कुनैपनि जोडीलाई विवाह गर्नकोलागी सवारी चालक अनुमति पत्र अनिवार्य चहिने सरकारले निर्णय गरेको छ  । विशेषतः पछिल्लो समय बढ्दै गएको सम्बन्ध विच्छेदलाई रोक्न यस्तो नियम बनाएको समाचारमा उल्लेख छ ।

हाल देशको न्याय मन्त्रालयले उक्त कानुन ल्याउदा हुने प्रभावको बारेमा अध्ययन गरीरहेको छ । पारिवारिक परामर्शदाता अब्दुलसलाम अल सकिबिका अनुसार यो अवधारणा सरकारले केही जोडीहरुमा गरेको स्वास्थ्य परिक्षण पश्चात सम्वन्ध विच्छेदको घटना वढेको देखिएको छ । तसर्थ

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget