news and more entertainment

‘सरलाई १०–२० थप्पड मार्नु’ भनेर आत्महत्या गरे विद्यार्थीले

गुजरात, १ असोज ।
कक्षा ८ पढ्दै गरेका ती विद्यार्थीले झुन्डेर आत्महत्या गरे । हर्ष नाम गरेका १४ वर्षे यी छात्रले शिक्षकको कुटाइ सहन नसकेर आफुले आत्महत्या गरेको उल्लेख गरेका छन् । दिनहुँ कुटाइ खानुपरेकोले आफु मर्न बाध्य भएको उनले सुसाइड नोटमा लेखेका छन् । उनले ती शिक्षकको नामसमेत किटेका छन् ।
‘पापा, मेरो अन्तिम इच्छा यो हो कि, तपाईले अर्जुन सरको गालामा १०–२० थप्पड हान्नुहोला ।’ हर्षले आफ्नो नाडीमा समेत अर्जुन सरको नाम लेखेका छन् । हर्ष एलएनबी स्कुलका विद्यार्थी हुन् । प्रहरीले शिक्षक अर्जुनविरुद्ध उजुरी हालेका छन् ।–एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget