news and more entertainment

सामान्य कारमा चढेर बिना कुनै सुरक्षाकर्मी यसरि आमालाई भेट्न पुगे मोदी

नयाँ दिल्ली, असोज १ – भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी ६४ वर्षका पुगेका छन् । बुधबार जन्मदिनको अवसरमा मोदीले गान्धीनगर पुगेर आफ्नी आमासँग आर्शिवाद दिएका छन् ।   अहेम्दावादबाट २३Bxs9wp0CQAA9TS2 किलोमिटर टाढा रहेको आमा हिराबेनको घरमा उनी बिना कुनै सुरक्षाकर्मी पुगेको भारतीय मिडियाले जनाएको छ । उनी सामान्य कारमा चढेर आफ्नी आमालाई भेट्न पुगेका थिए ।   मोदीको जन्मदिनको अवसरमा उनकी आमाले जम्मु–काश्मिरको उद्धार कोषमा आफ्नो व्यक्तिगत तर्फबाट ५ हजार रुपैयाँ दान गरेकी थिइन् ।   मोदीलाई भारतीय राष्ट्रपति प्रनव मुखर्जी र जापानी प्रधानमन्त्री सिन्जो एबेले जन्मदिनको बधाई दिएका थिए ।  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget