काठमाडौं, २९ असार। ईङल्याण्डमा जारि एशेज टेस्ट श्रृखंला अन्तर्गत पहिलो टेष्टको तेस्रो दिनमा ईङल्याण्डको पकड मजबुत भएको छ। दोस्रो ईनिङमा ८० रनमा दुई विकेट गुमाएको स्थितीबाट खेल्न शुरु गरेको ईङल्याण्डले दिनको खेल समाप्त हुँदा ६ विकेटको नोक्सानीमा ३२६ रन बनाएको छ। उक्त रनसँगै २६१ रनको अग्रता लिएको छ।
ईङल्याण्डकालागि कप्तान एलेस्टर कुकले ५० रन बनाएका थिए भने पिटर्सनले ६४ रनको योगदान गरेका थिए। कुक र पिटर्सनले ११० रनको साजेदारी गरेका थिए। त्यसपछी अष्ट्रेलिया खेलमा फर्केको थियो।
ईङल्याण्डको २१८ रन हुँदा ६ विकेट झारेर केही पकड मजबुत बनाएको भए पनि त्यस्पछी ईयान बेल र स्टुवार्ट ब्रोडले ७औ विकेटको लागि १०८ रनको साझेदारी गरेपछी ईङल्याण्डको पकड मजबुत भएको हो। ईयान बेल ९५ र ब्रोड ४७ रनमा क्रिजमा छन्।
अष्ट्रेलियाकालागि पहिलो टेष्ट खेलिरहेका एस्टोन अगरले २ विकेट लिएका थिए भने पिटर सिडल र जेम्स प्याटिन्सनले १-१ विकेट लिएका थिए।

Post a Comment