काठमाडौं, २४ असार। सिदार्थ डेभलोपमेन्ट बैंकको कर्जा प्रकरणमा उपसचिव समेत तानिएका छन। कर्जा दुरुपयोग प्रकणमा सहयोग गर्ने सहरी विकास मत्रालयका उपसचिव कोमानन्द अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उनी पेशाले इन्जिनियर हुन। केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले अधिकारीलाई पक्राउ गरी बैकिंङ कसुरमा कारबाही अघि बढाएको नयाँ पत्रिका दैनिकमा खबर छ।
उनको जम्को प्रकाशनको नाममा रहेको ६ करोड बराबरको जग्गालाई २६ करोडको मुल्यांकन गरेर अनियमितता गरेको सिआइबीका एक अधिकारीले बताए। सरकारी इन्जिनियरका रुपमा नभइ व्यक्तिगत रुपमा उनले त्यसरी गलत काम गरेको देखिन्छ। सिआइबीका एक अधिकारीले भने।

Post a Comment