news and more entertainment

पूर्व प्रेमीले खोले राज–‘ऐश्वर्यासँग रोमान्टिक सम्बन्ध थियो’

aishwarya-rai-abhishek-bachchan
लिउडकी सुन्दर नायिका ऐश्वर्या राय बिबाह बन्धनमा बाँधिएको पनि ७ बर्ष भैसकेको छ । यस्तै ऐश्वर्याकी छोरी अराध्या २ बर्षकी भैसकेकी छिन् । तर उनको प्रेम र सम्बन्धको चर्चा भने सेलाएको छैन ।
हालै मात्र श्रीलंकाका एक व्यक्तीले ऐश्वर्यासँग रोमान्टिक सम्बन्ध रहेको खुलाएका छन् । निरोसन डेभाप्रिया नाम गरेका व्यक्तीले ऐश्वर्याविरुद्ध मुद्दा समेत दायर गरेको बताइन्छ । उनले आफ्ना वकिललाई यस बिषयमा सबै कुरा जानकारी गराइसकेका छन् ।
ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरे लगतै निरोसन मानसिक रुपमा रोगी समेत भएको भारतको एक चर्चित अनलाइनले जनाएको छ । आखिर ऐश्वर्याको बिहे भएको ७ बर्षपछि निरोसन किन यसरी अगाडि आए, यो भने अचम्मको नै बिषय बनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget