news and more entertainment

वान नाइट स्टेको लागि सन्नी तयार

काठमाडौ, १ असोज, पोर्न स्टारको रुपमा परिचित सन्नी लियोन अहिले बलिउड कि चर्चित अभिनेत्री बनि सकेकी छिन् । बलिउडमा लगातार आफ्नो 'हाइट' बढाउँदै आएकि सन्नी पहिले पोर्न स्टारकै रुपमा चर्चित थिइन् । केही वर्ष अघि बलिवुड छिरेकी सन्नी imageबलिउडमा पनि 'वान नाइट स्टे' का लागि तयार बनेको समाचार सार्वजनिक भएको छ । यसले सन्नीलाई कुन उचाइ दिन्छ त्यो त हेर्न बाँकी नै छ । 'मस्तिजाने', टिना एण्ड लोलो' जस्ता फिल्ममा यतिबेला काम गरिरहेकी सन्नी लियोनले कसैसँग रात बिताउने नभई 'वान नाइट स्टे' नामक फिल्ममा अभिनय गर्न लागेकि हुन् । उक्त फिल्ममा सन्नीले राणा दग्गुवातीसँग रोमान्स गर्ने बताइएको छ । उक्त फिल्मको लागि सन्नीले साइन गरिसकेको र फिल्मको यही नोभेम्बरबाट सुटिङ्ग सुरु हुने जनाइएको छ । जस्मिन डिसुजाले निर्देशन गर्ने उक्त फिल्ममा सन्नी सहित अन्य चर्चित नायिका पनि रहने बताइएको छ ।  भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget