बलिउड अभिनेत्री दिपिका पादुकोणको नयाँ चलचित्र 'फाइन्डिङ फ्यानी' नामक चलचित्र रिलिज नहुँदै विवादमा परेको छ । यो चलचित्रमा दिपिकाले आफू कुमारी रहेकको दावी गर्छिन् । त्यतिमात्र होइन यो चलचित्रको एक सिनमा दिपिकाले ब्रा खोलेको दृष्य समेत छ ।
यो सिनप्रति सेन्सर बोर्डले आपत्ति जनाएपछि फिल्मबाट यो सिन हटाइएको छ । तर इन्टरनेटमा भने यो दृष्य भाइरल बनेको छ ।
दिपिकाले कपडा खोलेको दृष्य विवादमा परेपछि उनी पनि विवादमा परेकी छिन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment