news and more entertainment

लेडि गागा ‘ब्रा’ मात्र लगाएर न्युयोर्कको सडकमा

एजेन्सी,२८ असार। २७ वर्षिय विश्व चर्चित गायिका लेडी गागा आफ्ना विभिन्न कृयाकलापका कारन चर्चामा आउने गर्छिन। उनी विश्वमा सबै भन्दा बढि सुनिने गायिका पनि हुन र सामाजिक संजाल फेसबुक र टुईटरमा पनि उनलाई पच्छ्याउनेहरुको कमी छैन्।

त्यसैगरि उनको हरेक कृयाकलापमा विश्वको नजर रहने गरेको छ। उनको वरिपरी ‘पापाराजी’हरुको सकृयता पनि उत्तीकै रहने गरेको छ। सबकुराको जानकार हुँदा हुँदै उनी गत हप्ता अमेरिका स्थित न्युयोर्कमा महिलाहरुले बक्षस्थल ढाक्न परयोग गर्ने भित्री बस्त्र ‘ब्रा’ मात्र लगाएर बजारमा निस्किईन। अहिले अमेरिकाको गर्मीमा त्यसरी निस्किने कुरा नौलो नभएपनि ‘लेडीगागा’ निस्किनु भने चर्चाको विषय बनेको छ।

उनको हिपको शल्यकृया पछि बिश्राममा रहेकी गागा एक्कासी न्युयोर्कमा देखिनुले उनले आफु ठीक रहेको र संगितको क्षेत्रमा अझ धेरै गर्ने खालको सुचना दिन खोजेखी हुनसक्ने विश्लेषकहरुको बिचार छ। फ्रान्सको पेरिसमा कन्सर्टको तयारी गरिरहेकी गागा कहिले र कुन रुपमा उत्रिन्छिन कसैले भेउ पाउन नसक्ने जानकारहरु बताउँछन्। हेरौ उनी न्युयोर्क मा ब्रामा निस्कींदा कस्तो देखिएकी थिईन:
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget