news and more entertainment

विश्वविख्यात फुटबलर पेलेका छोरालाई ३३ बर्ष जेल सजाय

काठमाडौं, जेष्ठ १८ । ब्राजिलका विश्व विख्यात फुटबलर पेलेका छोरा इडिन्होलाई अवैध ढंगले पैसा कमाएको अर्थात् मनी लाउण्डरिङ गरेको अभियोगमा ३३ वर्षको जेल सजायँ सुनाइएको छ ।
उनीमाथि लागु औषध कारोवारीबाट जम्मा गरेको रकमबाट मनी लाउण्डरिङ गरेको आरोप लगाइएको थियो । लागु औषध कारोवारीमा संलग्न रहेका उनी सन् २००५ मा पहिलो पटक पक्राउ परेका थिए ।
उनले आफु लागु औषध दूव्यर्सनी रहेको बताए पनि लौगु औषधको तस्कर नरहेको जिकीर गरेका छन् । पेलेको पुरानो क्लब सान्तोसमा लामो समय गोलकिलपर रहेका ४३ वर्षिय इडिन्होले सन् १९९० मा फुटबलबाट सन्यास लिएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget