
एक व्यक्तिले आफ्नो श्रीमतीले बिना कण्डम यौन सम्पर्क गर्न अस्वीकार गरेकाले सम्वन्ध विच्छेदको माग गरेका थिए ।
तर, मुम्बई हाई कोर्टले फेमेली कोर्टको फैसलाविरुद्ध उनले गरेको फैसला खारेज गरिदिएको छ । ३० वर्षीय ती व्यक्तिले श्रीमतीले यौन सम्पर्क गर्ने समयमा कण्डम लगाउन दबाव दिएको र त्यसले आफूलाई मानसिक प्रताणित भएको भन्दै सम्वन्ध विच्छेदको माग गरेका थिए ।
हनिमुनको समयमा श्रीमतिले बिना कण्डम यौनसम्पर्क गर्न नदिएको उनको आरोप छ । आर्थिक रुपमा मजबुत नभएसम्म गर्भधारण नगर्ने आफ्नो श्रीमतीको अडान रहेको उनले बताएका छन् । अदालतले सम्वन्ध विच्छेदका लागि ती व्यक्तिले अघि सारेको सबै तर्क खारेज गरेको छ ।
Post a Comment