यौन जीवनको निक्कै महत्वपूर्ण पाटो हो । खासगरी बैबाहिक जीवनमा यौन
सन्तुष्टीको भूमिका महत्वपूर्ण मानिन्छ । यौनिकरुपमा सन्तुष्ट हुने जोडीहरु
जीवनमा बढी खुसी र सफल हुने पछिल्ला शोधहरुले देखाएको छ ।
तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः
तर केही यस्ता कारण छन् जसले यौन जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । के हुन् त यस्त कारण ?
१ ओच्छ्यानमा खाने बानीः
राति ढिला र ओच्छ्यानमा बसेर खाने बानि छ भने यो बानी आजै देखि छोड्नुस् । यसले पनि यौन जीवनमा नकारात्मक भूमिका खेल्ने शोधकर्ताहरुले बताएका छन् ।
२ सँधै नशामा रहनुः
यदि तपाइँ सँधै नशामा ओच्छ्यानमा जानु हुन्छ भने यसले तपाइँको यौन जीवनमा राम्रो गर्दैन । सेक्सुअल मेडिसिन जर्नलमा प्रकाशित शोंधमा नियमितरुपमा मदिरा वा सिगरेट जस्ता नशा लिँदा यौन जीवनमा नकारात्मक भूमिका खेल्ने उल्लेख छ । ५००० हजार मानिसमा गरिएको अध्यनमा नियमित नशा सेवन गर्ने मानिसमा उत्तेजना नहुने, शीघ्र स्खलन हुने वा चाहाना नै नहुने जस्ता समस्या देखियो ।
३ बेडरुममा टिभीः
यदी तपाइँको सुत्ने कोठामा टिभी छ भने त्यसले पनि तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । सुत्नु अघि अबेर सम्म टिभी हेर्दा निद्रामा समस्या हुने र यौन प्रति चाहाना नहुने अध्यनले देखाएको छ ।
४ फोनको प्रयोगः

५ राति अवेर सम्म कामः

यि कुरामा केही समय ध्यान दिनुस् तपाइँको यौन जीवन अहिले भन्दा पनि राम्रो हुनेछ ।
Post a Comment