विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा घरेलु टोली ब्राजिलविरुद्ध एलेक्स
सान्चेजको गोलको खुसी मनाउन चिलीका पत्रकार जोन्डल्यान नुनेजले ब्रा
देखाएकी छन् ।

यद्यपि टाइब्रेकरमा चिली पराजित भएको छ र विश्वकप यात्रा
प्रि-क्वाटरफाइनलमा सिमित भएको छ । यदि चिलीले ब्राजिललाई हराएको भए
नुनेजको सेलिब्रेसन कस्तो हुन्थ्यो अब अनुमान मात्र गर्न सकिन्छ ।
Post a Comment