news and more entertainment

हरेक पुरुषले चाहने ८ प्रकारका सेक्स


यौन सन्तुष्टी हरेक जोडीको जीवनमा निक्कै महत्वपूर्ण मानिन्छ । बैबाहिक जीवन कस्तो हुने भन्ने कुरा समेत यौनिक जीवनले प्रभाव पार्ने विज्ञहरु बताउँछन् । हरेक महिला र पुरुषले यौन जीवनबारे वास्तविक भन्दा पनि काल्पनिक धारणा बढी बनाएका हुन्छन् । र धेरै जसोको सन्तुष्टी त्यस्ता काल्पनिक अवधारणामा आधारित हुने मनोबैज्ञानिकहरुको दावी छ ।
यहाँ त्यस्ता सेक्सका प्रकारको विषयमा कुरा गरिएको छ जुन् हरेक पुरुषले आफ्नो जीवनमा पनि प्रयोग गर्न पाहियोस् भन्ने चाहन्छ ।
यी ८ प्रकारका सेक्स आफ्नो जीवनमा चाहने हालै गरिएको एक अध्यनले देखाएको छ ।


१ विदाको सेक्सः

अव वर्षातको सिजन शुरु हुँदैछ । मानिसहरु वर्षातको समयमा बाहिर निस्कन वा लङ ड्राइभमा जान मन पराउँछन् । पुरुषहरु यस्तो सिजनमा सप्ताहन्तमा कतै बसेर विदाको रमाइलो सेक्समा वितोस् भन्ने चाहन्छन् ।


२ मेकअप सेक्सः

झगडा गरेपछि सेक्स गर्यो भने निक्कै गर्मी हुन्छ । तर खासमा यस्तो सेक्सको आनन्द भने बेग्लै छ । सेक्सकै लागि झगडा होस् भन्ने त पुरुष चाँहदैन तर अलि अलि रिसारिस जस्तो भएपछि आफ्नो पार्टनरसँग गरिने सेक्सलाई धेरै पुरुषले चाहाना गर्ने अध्यनले देखाएको छ ।

३ रफ सेक्सः
महिलाहरु सेक्सका लागि तयारी गरेर यसलाई निक्कै संवेदनशील बनाउने कोशिस गर्छन् । तर पुरुषको मनमा भने अलि रफ वा तयारी बिनाको क्याजुअल र जे मन लाग्यो त्यही गर्ने सेक्स मन पराउँछन् ।

४ लेजी सेक्सः

सँधै सक्रिय अवस्थामा मात्र सेक्स हुन्छ भन्ने हुँदैनन् । विदाको दिनमा अवेर उठ्दा वा अवेर सुत्ने बेलामा आफ्नी स्त्रीसँग हुने यौन सम्ब्धलाई धेरै पुरुषले आफ्नो छनौट बनाएको अध्यनले देखाएको छ । यस्तो अल्छी पारामा गरिएको सेक्स पनि निक्कै आनन्ददायी हुने पुरुषको धारणा हुन्छ ।

५ हतारको सेक्सः

तपाइँ हतार गरेर अफिस तिर जाँदै हुनुहुन्छ वा सुत्न जाने तयारीमा हुनुहुन्छ । तर महिला निक्कै सुन्दर देखिइन् वा उनको कुनै कुराले आकर्षण गर्यो भने पुरुषले समयको ख्यालै नगरी महिलालाई सेक्समा पुर्याउँछन् । यस्तो क्याजुअल र हतारको सेक्स पनि धेरै पुरुषको छनौटमा परेको पाहियो ।

६ म्यारथन सेक्सः

कतै एकान्तस्थल वा रिसोर्टमा बसेर प्रेमिका वा पत्नीसँग ढुक्कसँग मन लागेका खानेकुरा खाँदै गरिने लामो सेक्स पनि पुरुषको रोजाइ हो । यस्तो म्याराथन सेक्सका लागि सप्ताहन्त वा लामो विदा उपयुक्त मानिन्छ ।

७ आउटडोर सेक्सः

घरमै वा बेडरुमको ओच्छ्यानमा मात्र सेक्स दिक्क लाग्दो हुन्छ । पुरुषहरु कुनै दिन कतै पाल टाँगेर वा जंगलकोबीचमा बसेर प्रेमिकासँग मायाँ साट्न पाहियोस् भन्ने चाहन्छन् । यस्तो सेक्स उनीहरुको रोजाइमा पर्छ ।

८ लाउड सेक्सः

महिलाले सेक्सको समयमा निकाल्ने आवाजले पुरुषलाई उर्जा दिन्छ । उनीहरु महिलाले आनन्दको आवाज अझ चर्को गरि निकालुन् भन्ने चाहन्छन् । आफूले यौन सन्तुष्टी दिएको गर्व महसुस हुने हुँदा पुरुषलाई लाउड सेक्स मन पर्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget