बलिउड ब्याड ब्वाई सलमान खानले शोको सञ्चालन गर्दछन्। यो शोमा राखी सावन्त र
सम्भावना सेठजस्ता विवादास्पद सेलिब्रेटीले सहभागिता जनाइसकेका छन्।
स्रोतका अनुसार उनले हरर किसिमका फिल्ममा प्रस्तुत गरेको कामूक अभिनयले
उनलाई ‘बी बोस’ पुग्ने ढोका खोलेको हो। निशाले विभिन्न कार्यक्रममा नग्न
तस्वीर खिचेकी छन्। उनले एडल्ट मेगेजिन ‘हष्टलर’मा पनि नग्न तस्वीर खिचाएकी
थिईन्।
Post a Comment