लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म
यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय
सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको
खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।
यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल
परेकी थिइन् ।अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी
देखिन्थिन् ।#हेलो खबर
Post a Comment