news and more entertainment

सेक्सको अनुभव छैन । भ्याकेन्सी ओपन छ: दिपाश्री निरौला -

 
विगत एक दशकभन्दा अघिदेखि कलाकारितामा सक्रिय दिपाश्री निरौला पछिल्लो समय निकै हैरान छिन । महानायक राजेश हमालको विवाह पछि अझ अप्ठयारो मा परेको उनको अनुभव छ । कसरी परिन त अप्ठयारोमा ? ‘अविवाहित संघका अध्यक्ष राजेश हमाल ले विहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाइ अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाइलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ ।’- उनी भन्छिन । deepa-shree-niraula-with-footballदिपाश्री सेक्सको मामलामा पनि निकै खुलेर बोलेकी छिन । उमेरले ३० काटीसकेका दिपाले अहिलेसम्म आफुले सेक्सको अनुभव नलिएको बताइन । एक अनलाइन पत्रिकासँग कुरा गर्दै दिपाले पहिले पहिले लभलेटर थुप्रै आउने भएपनि उमेर बढेपछि खासै त्यस्ता प्रस्ताव नआएको पनि बताइन । अहिलेसम्म अविवाहित रहेका यी चर्चित अभिनेत्रीले विहेको प्रस्ताव आएपनि गतिलो नआएको खुलाइन । उनले मन राम्रो भएको केटाको खोजीमा रहेको र अहिले पनि भ्याकेन्सी ओपन रहेको बताएकी छिन । अबको दुईबर्ष भित्रमा आफ्नो पनि विहे भइसक्ने दिपाको प्रस्टोक्ति छ । एक फरक प्रसँगमा उनले भनिन – नेपालको कानुनले बहुविवाहको छुट दिएको भए आफु दिपकराज गिरीसँग विवाह गर्थे ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget