news and more entertainment

अभिनेत्री जिया र भुवन केसी गहिरो प्रेममा फस्दै

 काठमाडौं । अभिनेत्री जिया केसी अभिनेता भुवन केसीको घरमा भेटिन थालेकी छिन् ।
एक वर्षअघि देखि भुवन र जियाबीचको सम्बन्ध हल्ला मात्र बनिरहेको समयमा भुवनकै घरमा जियालाई भेटिएपछि  हल्ला सत्यमा परिणत भएको छ ।
पटकपटक विवाह गरेका अभिनेता भुवन र जियाबीच निकै घनिष्ट सम्बन्ध रहेको समाचार यसअघि आएका थिए । अब यो घनिष्टताले लिभिङ टुगेदरका रुप लिँदै जिया भुवनसँगै भुवनकै घरमा बस्न थालेको समाचार आएको छ ।

भुवनले आफ्नै छोरा अनमोललाई हिरो बनाएर बनाउन लागेको फिल्म ‘ड्रिम गर्ल’का लागि अडिसन दिन भुवनका घर पुगेका कलाकारहरुले जियालाई भुवनका घरमा भेट्टाएका हुन् । त्यो पनि घरबस्दा लगाउने पातलो ट्राउजर र सामान्य अवस्थामा भेट्टाएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget