news and more entertainment

एनएफडिसी अवार्डमा को–कस्तो पहिरनमा आए ? (हेर्नुस रेड कार्पेटका तस्विरहरु)

काठमाण्डौ । गत शनिवार राजधानीको आमी अफिर्सस क्लबमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड वितरण समारोहमा अधिकांश कलाकारहरु आकर्षक पहिरनमा देखिए ।
कलाकर्मीहरु रातो कार्पेट हुँदै अवार्ड सञ्चालन भएको हलमा पुगेका थिए । एनपी न्यूज डटनेटको क्यामेराले जब आकर्षक पहिरनमा सजिएर आएका ति नायक, नायिका, निर्देशक तथा कलाकारहरुलाई रातो कार्पेटमा कैद गर्न खोज्यो तब उनीहरुले मन्द मुस्कानसहित तस्विर खिचाए ।
हाम्रो तस्विरमा कैद भएका नेपाली चलचित्र क्षेत्रका ति ‘ह्यान्डसम्’ र ‘सुन्दरी’ हरु यसरी सजिएर आएका थिए । तल हेर्नुहोस् :-
akash adhikari
ashishma NFDC award priyanka Samyam Puri And Asma DC priyanka and ashisma NFDC Award NFDC award 2 magne budo keki ashisma rista Jenisha KC gajit bista and wife ashismaaa
 तस्विरहरु :- अनिल यादव
- See more at: http://www.npnews.net/nepali-artist-in-red-carepet-of-nfdc-award/#sthash.jAPX775b.dpuf भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget