news and more entertainment

साहरुख र दीपिका अभिनित ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक

साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत सार्वजनिक गरिसकेको छ । नयाँ गीत सा
र्वजनिकसँगै चलचित्रले अर्को उचाई लिएको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget